Rule 14
स्रोत उपयोग गर्न अनुमतिपत्र दिनु पर्ने
नियम १२ बमोजिम प्राप्त भएको दरखास्त, सो साथ संलग्न कागजात जा“चबुझ र नियम १३ बमोजिम प्राप्त भएका सुझावहरु अध्ययन गर्दा दरखास्तवालालाई स्रोत उपयोगको अनुमतिपत्र दिन उपयुक्त देखिएमा समितिले
अनुसूची–६ बमोजिमको ढा“चामा अनुमतिपत्र दिनु पर्नेछ ।